Deshkomedia

दिनदहाडै पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटपाट

जनकपुर, वैशाख २४ । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर

नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखि पाएनन्

कञ्चनपुर, वैशाख २४ । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् ।

इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध

मुग्लिन, वैशाख २४ । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाको गाउँपालिका

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि बस्ने

काठमाडौँ, वैशाख २४ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको छ । यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएको थियो ।

अशोक राईको पक्षमा ७ सांसद, आयोगमा निवेदन दर्ता

काठमाडौँ, वैशाख २३ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दलका लागि निवेदन दर्ता गराइएको छ । निर्वाचन

पाँच लाख मूल्यका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

धनगढी, वैशाख २३ । कैलालीमा पाँच लाख रुपैयाँ बराबरका मोबाइल र पार्टपूर्जासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट ५ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध

जसपा नेपाल फुट्यो, अशोक राई नयाँ पार्टी बनाउँदै

काठमाडौँ, वैशाख २३ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ । अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका बेला यहाँ पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टी विभाजन

महिला टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक

काठमाडौँ, वैशाख २३ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौँ संस्करणको महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा टी–२० विश्वकपका लागि

नेपालीको औसत आयु बढ्यो, पुरुषभन्दा महिलाको धेरै

काठमाडौँ, वैशाख २३ । नेपालीहरुको औसत आयु बढेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसार अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको हो । त्यसमध्ये पनि पुरुषको

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं, वैशाख २३ । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको बस आइतबार दिउँसो साढे दुई बजे दुर्घटनामा परेको काठमाडौं