Deshko Media

नगर क्षेत्रका सडकमा सौर्यबत्ती

चौतारा, ३० भदौ । सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा नगरपालिकाको बजार क्षेत्रमा सडकमा सौर्यबत्ती जडान गरिएको छ । राति सडकमा हिँड्ने यात्रुलाई सहज तुल्याउने उद्देश्यले सडकमा सो बत्ती जडान गरिएको हो ।

मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक

काठमाडौँ,  भदौ ३० नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म सो देशमा जाने कामदारको प्रवेशाज्ञाका लागि

जमुनी मधेपुरामा झाडापखालाको प्रकोप, ६० जना बिरामी

राजविराज, भदौ ३० सप्तरीको जमुनी मधेपुरा गाविस–२ मा विगत चार दिनदेखि झाडापखालाको प्रकोप फैलिएको छ । चार दिनदेखि फैलिएको झाडापखाला प्रकोपले सो गाविसका २५ परिवारका करिब ६० जना व्यक्ति सिकिस्त

प्रम दाहालको भारत भ्रमणप्रति ओलीको कडा टिप्पणी

काठमाडौं, भदौ ३० प्रमुख प्रतिपक्षदल नेकपा एमालेका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण प्रति कडा टिप्पणी गरेका छन् । ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै

पूवाञ्चलमा मात्रै तेस्रो मेडिकल कलेज सञ्चालनको तयारी

काठमाडौं,भदौ ३० सरकारको निति ‘एक प्रदेश एक मेडिकलकलेज अनुसार पुर्वाञ्चल विशव विद्यालयले मोरङमा मेडकिल कलेज सञ्चालन गर्ने तयारी गरेको छ । कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गरेर मोरङको

संविधान कार्यान्वयन गर्न काँग्रेस महत्वपूर्ण भूमिका खेल्छ : नेता प्रकाशमान सिंह

काठमाडौँ,  भदौ ३०  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नेपाल तरुण दल काठमाडौँद्वारा आज यहाँ आयोजित ‘निर्वाचित

शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता : एमाले अध्यक्ष ओली

ललितपुर,  भदौ३० एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताउनुभएको छ । एमाले जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले

रु ५० लाखको छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौँ, भदौ३० अनामनगरस्थित लिबर्टी कलेजले रु ५० लाखको छात्रवृत्तिका लागि विद्यार्थीबाट आवेदन आह्वान गरेको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी ब्याचलर अफ बिजनेश एड्मिनिस्ट्रेसनका लागि छात्रवृत्तिको आह्वान

विमानमा पटक पटक भइरहेको समस्या छनवीन गर्न समिति गठन

काठमाडौं, भदौ ३० नेपाल वायुसेवा निगमको विमानमा पटक पटक आइरहेका समस्याको कारण पत्ता लगाउन छानवीन समिति गठन गरेको छ । भदौ २६ गते नयाँ दिल्लीमा देखिएको समस्या र २८ गते

प्रधानमन्त्री दाहाल र भारतीय विदेशमनत्री सुष्मा स्वराजबीच भेट

नयाँदिल्ली,  भदौ३०  प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पूग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो ।