Deshko Media

‘सरकारको गैरजिम्मेवारपूर्ण जवाफ’

काठमाडौँ,  भदौ ३१ सर्वाेच्च अदातलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल हरायो भन्नु सरकारको गैरजिम्मेवारीपूर्ण जवाफ भएको ठहर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय

चट्याङ लागेर एकको मृत्यु

बाबियाचौर (म्याग्दी), भदौ ३१ म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५

जङ्गली हात्तीको आक्रमणमा दुईको मृत्यु

गुलरिया (बर्दिया), भदौ ३१ बिहीबार राति सूर्यपटुवा–४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ । सूर्यपटुवा–४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने

उपभोक्ता स्वस्थ्य पानी पिउनबाट वञ्चित

वीरगन्ज, भदौ ३१ नेपाल खानेपानी संस्थान पर्साले वितरण गरेको खानेपानी पाइप करिब ५० वर्ष पुरानो तथा जीर्ण भएकाले उपभोक्ता स्वस्थ्य खानेपानी पिउनबाट वञ्चित भएका छन् । जमिनमुनि रहेका ती पाइप

तीन मृत फेला

काठमाडौँ, भदौ ३० काठमाडौंका छुट्टाछुट्टै स्थानमा आज तीन व्यक्ति मृत अवस्थामा फेला परेका छ्न । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७ मैजुवहालका ५६ वर्षीय सानुभाई घले सोही ठाउँस्थित सडक पेटीमा आज मृत

विश्व वरियतामा नेपालको दुई स्थान सुधार

काठमाडौँ, भदौ ३० विश्व फुटबल महासङ्घ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औँ स्थानमा उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको वरियतानुसार अघिल्लो महिना १८८ औँ स्थानमा

भ्रष्टाचार अन्त्यको माग गर्दै युवाद्वारा विरोध

काठमाडौँ,  भदौ ३० मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै युवाले आज विरोध गरेका छन् । मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएका अवस्थामा सम्बन्धित निकायले कारबाही गर्न नसकेको भन्दै ‘लोकतन्त्र कि

दसैँमा आवतजावतका लागि अग्रिम टिकट सुरक्षित राख्न माग

काठमाडौँ, भदौ ३० इमोन तराई पहाड यातायात व्यवसायी सङ्घले दसैँ, तिहार र छठ नजिकिँदै गरेकाले घर जान चाहनेका लागि अग्रिम टिकट सुरक्षित गर्न माग गरेको छ । यहाँ आज आयोजित

स्याफ्रु–टिमुरे सडक खुल्न १५ दिन लाग्ने

रसुवा, ३० भदौ । सोमबारदेखि पहिराका कारण अवरुद्ध स्याफ्रु–टिमुरे–रसुवागढी–केरुङ सडक खुलाउने काम आजदेखि सुरु भएको छ । रसुवाका सहायक प्रजिअ दीपक केसीका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना

महिला सङ्घमा १३३ को उम्मेदवारी

काठमाडौँ, भदौ ३०  नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी