Deshko Media

सातै प्रदेश प्रमुखहरू पदमुक्त

काठमाडौँ, १७ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गरेकी छिन । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको

उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ : सभापति देउवा

चितवन, १७ कात्तिक नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन । आज यहाँ कार्यकर्तासँग छलफल

सुकुटे बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १३

मेलम्ची, १७ कात्तिक दोलखाको मुडे देउरालीबाट काठमाडौँ गइरहेको बस अरनिको राजमार्गअन्तर्गत सुकुटेमा बिहान करीब १ बजे दुर्घटना भएको हो । त्यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । काठमाडौँका

नेपाल–युएई संयुक्त कार्यसमूह बैठकको भोलिदेखि

काठमाडौँ, १६ कात्तिक नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक यही

हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको मृत्यु

भद्रपुर, १६ कात्तिक झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार

सेनाले भित्र्यायो नयाँ विमान

काठमाडौँ, १६ कात्तिक नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० जना घाइते

राजविराज, १६ कात्तिक पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् । सो

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १६ कात्तिक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन । धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा

राष्ट्रपति छठ पूजाका लागि गुह्येश्वरीमा

काठमाडौँ, १६ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरी गई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरिन । छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर

चक्कु प्रहारबाट घाइतेको उपचारका क्रममा मृत्यु

सुर्खेत, १५ कात्तिक यही कात्तिक १२ गते दिपावलीकै दिन चक्कु प्रहारबाट गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका– १० का ३० वर्षीय चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ । रानाको उपचारका क्रममा