Deshkomedia

कांग्रेसमा देखिएको विचलन दु:खदायी : महासचिव पोखरेल

ताप्लेजुङ, वैशाख २५ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताउनुभएको छ । एमाले ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ

राजमार्गमा हिलो र धुलोले सास्ती, स्तरोन्नतिमा ढिलासुस्ती

गण्डकी, वैशाख २५ । पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा–मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत

रास्वपाको निष्कर्ष : संसदीय छानबिन समिति आवश्यक छैन

काठमाडौँ, वैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ । आज (मंगलबार) बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन

सुन तस्करी प्रकरण : दावाको लगानी रहेको होटेल भियनामा छापा

काठमाडौं, वैशाख २५ । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटेल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ । हुण्डी कारोबार भएको

सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

काठमाडौं, वैशाख २५ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको छ ।

चट्याङ लागेर एक जनाको मृत्यु

गलकोट, वैशाख २५ । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते हुनुभएको थियो । जिल्ला प्रहरी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौँ, वैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी

अमेरिकाबाट स्वदेश फर्किए उपप्रधानमन्त्री यादव

काठमाडौँ, वैशाख २५ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्कनुभएको छ । राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको आयोगको बैठकमा

एनआईसी एशिया बैंकद्वारा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

काठमाडौं, वैशाख २५ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ । ‘बैंक पनि साथी

गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं, वैशाख २५ । ललितपुर–१ महालक्ष्मीस्थान स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ