Deshko Media

सीमा विवादले गडविजला ताल अतिक्रमणको चपेटामा

कञ्चनपुर, असोज १ सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ । ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतभूली गाविसमा पर्ने भन्ने वर्षौदेखिको सीमा विवादले संरक्षण हुन नसकेको

अरुका लागि संविधान संशोधन हुन नसक्ने : अध्यक्ष ओली

काठमाडौं, असोज १ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताउनुभएको छ । मोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा

महिला सङ्घ अध्यक्षमा रेग्मी विजयी

काठमाडौँ, असोज १ नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी अध्यक्षमा विजयी हुनुभएको छ । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान  शनिबार बिहान १२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि

सुदूरपश्चिमका छ ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा

धनगढी, असोज १ नजिकिँदै गएको चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुदूरपश्चिमका छ ठाउँमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले कैलालीको धनगढी र टीकापुर,

गोलीप्रहार गरी एकको हत्या

धनकुटा,असोज १ धनकुटाको डाँडागाउँमा शुक्रबार राति गोलीप्रहार गरी एक व्यक्तिको हत्या भएको छ । डाँडागाउँ– १ बाटाखर्कका खड्गबहादुर गुरुङले गोलीप्रहार गरी धनकुटा नगरपालिका– १४ बेलहाराका ३२ वर्षीय प्रेम भण्डारीको हत्या

सुदूरपश्चिममा बुढी पोलिदै

बैतडी,असोज १   बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्तीअनुसार भगवान श्री

प्रधानमन्त्रीले दिल्लीबाट भने- ‘नेपाल गरिब हुनै सक्दैन’

नयाँ दिल्ली (भारत), असोज  १ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताउनुभएको छ । नेपालमा लगानी गरेका भारतीय उद्योगी

गणेश, कुमारी र भैरवको रथ यात्रा

काठमाडौँ,  भदौ ३१ इन्द्रजात्राका अवसरमा स्थानीय वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा आज गणेश, कुमारी र भैरवको रथ यात्रा गरिएको छ । प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाका दिन त्यस क्षेत्रमा रथ यात्रा

स्थानीय निकायको निर्वाचन हुनेमा पत्यार छैन : रावल

कञ्चनपुर, भदौ ३१ नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले समयमै स्थानीय निकायको चुनाव हुनेमा पत्यार नलागेको बताउनुभएको छ । झलारीमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको नगरस्तरीय सङ्गठनको प्रथम अधिवेशनको आज उद्घाटन

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार : महरा

पोखरा,  भदौ ३१ उपप्रधानमन्त्री कृष्णबहादुर महराले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३१ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीमन्त्रीले निजी क्षेत्रले