Deshkomedia

मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ, वैशाख २५ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका उनी अस्वस्थ भएपछि मंगलबार दिउँसो सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको

पर्यटक र सर्वसाधरणलाई दुःख हैरानी दिने पाँच जना पक्राउ

कास्की, वैशाख २५ । सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुस्ख हैरानी दिएको अभियोगमा प्रहरीले पाँच जनालाई आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष

इजरायल र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, वैशाख २५ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–१ घर

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

काठमाडौं, वैशाख २५ । ‘बैंक पनि साथी पनि, राम्रो पनिहाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआई सी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न ‘वाफ वमेन्स

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता

काठमाडौं, वैशाख २५ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीचविशेष छुट सम्झौता

काठमाडौं, वैशाख २५ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थकेयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका स्वास्थ्य सेवाहरुमा

सुन तस्करी प्रकरण : समितिले बुझायो प्रतिवेदन

काठमाडौं, वैशाख २५ । सुन तस्करी जाँचबुझ आयोगको सुझाव अनुसार प्रहरी र सरकारी कर्मचारीलाई कारबाही सिफारिस गर्न बनेको गृह मन्त्रालयको समितिले प्रतिवेदन बुझाएको छ । मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वास मतविरूद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं, वैशाख २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ । कांग्रेस गण्डकी संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन

काठमाडौँ, वैशाख २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी

काठमाडौँ, वैशाख २५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।