Deshko Media

संविधान दिवस विशेष कार्यक्रम

काठमाडौँ,असोज ३ नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ विशेष समारोह आयोजना गरिएको छ । संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो । संविधान दिवस मूल

पहिरोले एकै परिवारका चारको मृत्यु

बागलुङ, ३ असोज । घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ । गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी

प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण रद्द

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिनका लागि आजदेखि तय भएकोे संयुक्त राज्य अमेरिकाको भ्रमण रद्द भएको छ । मधेसी, थारु, जनजातिका प्रतिनिधिलगायत आन्दोलनरत

संविधान कार्यान्वयन गर्न जनताले दबाब दिनुपर्छ ः नेता थापा

काठमाडौँ,  असोज १नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापा ‘बादल’ले लामो सङ्घर्षपछि जारी भएको संविधान कार्यान्वयन गर्न जनताले दबाब दिनुपर्ने बताउनुभएको छ । उपत्यका–धादिङ जनसम्पर्क मञ्चले आज यहाँ ‘संविधान कार्यान्वयनका लागि

अस्थायी शिक्षकलाई व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौँ, असोज १  सरकारले देशभरका अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न प्रक्रिया सुरु गरेको छ । शिक्षा विभागले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा

बालक मृत भेटिए

गौशाला, असोज१ महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका– ११ खैरा गाउँस्थित पोखरीमा आज एक बालक मृत भेटिएका छन् । स्थानीय मलु खानका छोरा १० वर्षीय अताबुल मृत भेटिएको प्रहरी उपरीक्षक जनक भट्टराईले

काठमाडौंको थानकोटमा कारभित्र सेक्स गर्दा रङ्गे हात समातिए

काठमाडौं,असोज १ काठमाडौंको थानकोटमा एकजोडी कारभित्र सेक्स गर्दैगर्दा रङ्गेहात  समातिएका छन् । बा १० च ६११९ नम्बरको कालो कार भित्र  अर्धनग्न आवस्थामा सेक्स गर्दै देखेपछि उनीहरुलाई स्थानियले समातेका थिए र

विद्यार्थीको डुबेर मृत्यु

दाङ, असोज १ नुहाउन गएका एक विद्यार्थीको आज डुबेर मृत्यु भएको छ । सहिद आवासीय उच्च माद्यमिक विद्यालय मानपुरमा कक्षा १२ मा अध्यनरत १९ वर्षीय नेत्र लुहारको मृत्यु भएको इलाका

पूर्वराष्ट्रपति डा यादव उपचारका लागि अमेरिका जाँदै

काठमाडौँ  असोज १ पूर्वराष्ट्रपति डा रामवरण यादव स्वास्थ्योपचारका लागि आज संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ । अघिल्लो महिना भारतमा उपचार गराउँदा उहाँको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो ।

भारत भ्रमणमा रहेका प्रचण्डले भारतसँग गरे गम्भिर सहमति

काठमाडौं,  असोज १ भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग गम्भिर सहमति गरेका छन् । शुक्रबार सार्वजनिक नेपाल र भारतको संयुक्त वक्तव्यको ११ औं नम्बर बुँदाका