DESHKONEWS

शेखर–गगन समूहले टुंग्यायो मन्त्रीको नाम, स्वास्थ्यमा प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला – गगन थापा समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम

अर्जेन्टिना लगातार दोस्रो पटक कोपा अमेरिकाको च्याम्पियन

काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । मिआमीमा आज बिहान भएको खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो। अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले

कांग्रेसले टुंगायो १० मन्त्रीको नाम, गृहमन्त्री बन्दै रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने १० जना मन्त्रीहरुको नाम टुंग्याएको छ । कांग्रेस नेता प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना गम्भीर घाइते

कालीकोट । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राष्कोट नगरपालिका-५ अन्तर्गत आरसिपिबजारको सडकमा ट्याक्टर दुर्घटना हँदा चालकको मृत्यु भएको हो। चालकसहित अन्य दुई जना गम्भीर घाइते भई

५२अंकले नेप्से बढ्दा ७ अर्ब ६२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ५२.५७ अंकले बढेको छ। नेप्से परिसूचक दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको हो। नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा बन्द भएको

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । ओलीले एमालेका

सिलिकन फेस मास्कले चीनमा बढ्यो चिन्ता, यसरी हुँदैछ चोरीका घटना

बेइजिङ । चीनमा पछिल्लो समय अति वास्तविक देखिने सिलिकन फेस मास्क लगाएर शृङ्खलाबद्ध चोरीका घटना बढेपछि यस्ता प्रडक्टलाई वैध बनाइनु हुन्छ कि हुँदैन भनेर बहस चर्किएको छ । यही मार्चमा

काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर लागूऔषध कारोबार, २० करोडको कोकिनसहित एक महिला पक्राउ

काठमाडौं । प्रहरीले झन्डै ६ किलो कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित सिटी होटलबाट ४७

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि जलेश्वरका मेयरले सम्हाले कार्यभार

काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेपछि निलम्बनमा परेका महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुनले आइतबारदेखि पुनः कार्यभार सम्हालेका छन्। भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि उनीहरुले आजबाट

आजबाट मेरो बारेमा पनि अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने

काठमाडौँ । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरूको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै