Deshkomedia

आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री

काठमाडौँ, वैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ ।

सांसद सुहाङ नेम्वाङले गरे शपथ ग्रहण

काठमाडौं, वैशाख २५ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । यही वैशाख १५ मा भएको उपनिर्वाचनबाट इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा

भैँसी पाल्ने किसानलाई पचास हजार अनुदान

पर्वत, वैशाख २६ । जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई

गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने

काठमाडौँ, वैशाख २६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ, वैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ, वैशाख २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार

सुनचाँदीको मूल्य कति छ आज ?

काठमाडौं, वैशाख २६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । मंगलबार प्रतितोला एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा एउटै स्वर र बुझाइ हुनुपर्छ : रक्षामन्त्री उप्रेती

काठमाडौँ, वैशाख २५ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने विशेष दायित्व बोकेको निकायका रुपमा रक्षा मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार

श्रोत नखुलेको रकमसहित एक जना पक्राउ

पर्सा, वैशाख २५ । वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट श्रोत नखुलेको १३ लाख १५ हजार रूपैयाँसहित सोही महानगरपालिका–२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

नक्कली नोटसहित एक जना पक्राउ

जाजरकोट, वैशाख २५ । छेडागाड नगरपालिका–५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोही नगरपालिका–१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ