Deshko Media

‘नेपाल–भारत सम्झौता मुलुकको हित विपरीत’

काठमाडौं असोज ३ एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा रहँदा मुलुकको हितविपरीत सम्झौता गरेको आरोप लगाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजीव

‘प्रधानमन्त्रीको भारत भ्रमण अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास’

भक्तपुर, असोज ३  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास गरेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी

बालकसहित तीनजनाको उद्धार

बैतडी,  असोज ३ भारत जान लागेका दुई बालकसहित तीनजनाको प्रहरीले आज बैतडीको सीमानाका झुलाघाटबाट उद्धार गरेको छ । उद्धार गरिनेमा बैतडी डिलासैनी–३ धामीगाउँका गणेश भुलका १५ वर्षीय छोरा किशोर भुल,

धुवाँबाट निस्सासिएर एकको मृत्यु, दुईजना गम्भीर घाइते

दाङ, असोज ३ सल्यान–८ फालावाङ निवासी इन्द्रलाल विष्टको धुवाँबाट निस्सासिएर मृत्यु भएको छ भने सोही ठाउँ निवासी धर्मबहादुर योगी र टोपबहादुर विक बेहोस भएका छन् । दाङको तुलसीपुर–३ गणेशपुरस्थित कोठा

किन लिए महानगरीय अपराध महाशाखाबाट सर्वेन्द्र खनालले विदा

काठमाडौं,असोज ३ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अमेरिका जानको लागि अपराध महाशाखाबाट विदा लिएका छन् । अमेरिकामा हुन लागेको २ महिना भन्दा लामो तालिमका लागि अमेरिका जानु पर्ने

भारतमा परमाणु बम हान्ने पाकिस्तानको चेतावनी

एजेन्सी । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भारतलाई परमाणु बम हान्ने चेतावनी दिएका छन् । शनिबार एक अन्तवार्ता दिंदै उनले छिमेकी राष्ट्र भारतले आफ्नो देश पाकिस्तानलाई नोक्सान हुने कोशिस गरिरहेकाले

संविधान कार्यान्वयन नभए अप्ठ्यारो स्थिति आउँछ–अध्यक्ष ओली

पोखरा,  असोज ३ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक अप्ठ्यारो स्थितिमा जाने चेतावनी दिनुभएको छ । नेकपा (एमाले) प्रदेश नं ४ को प्रदेश सङ्गठन

भारतीय सेनाले माग्यो पाकिस्तानी सीमा भित्र गएर आक्रमण गर्ने अनुमति

एजेन्सी । कश्मिर आक्रमणमा परेर १७ जना आफ्ना सैनिक गुमाएपछि आक्रामक बनेको भारतीय सेनाले पाकिस्तान को सिमा  भित्रै गएर आक्रमण गर्न आफ्नो  सरकारसँग अनुमति मागेको छ । कश्मिरको उरीस्थित  भारतीय

संविधान दिवसमा एमालेको र्याली

काठमाडौँ,असोज ३ नेकपा (एमाले)ले प्रथम संविधान दिवसका अवसरमा आज झाँकीसहित र्यालीको आयोजना गरेको छ । संविधानले जनताको लामो समयदेखिको सपना पूरा गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दै एमालेले उत्सवका रुपमा

प्रचण्ड फर्किए लगत्तै दिल्लीमा केपी ओलीको चर्चा

काठमाडौं, असोज ३ भारतसँग मिलेर २५ बुँदे वक्तव्य निकालेर प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार स्वदेश फर्किएलगत्तै नयाँ दिल्लीमा प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्चा हुन थालेको छ । भारतको