Deshkomedia

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो

काठमाडौं, वैशाख २६ । साताको चौथो कारोबार दिन नेप्सेमा सामान्य गिरावट आएको छ । आज शून्य दशमलव २१ अंकले घटेर शेयर बजार १ हजार ९६० दशमलव ६० बिन्दुमा बन्द भएको

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

काठमाडौँ, वैशाख २६ । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ घाइते

ताप्लेजुङ, वैशाख २६ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् । खहरे हुँदै

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौँ, वैशाख २६ राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा आज। नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा

मानव तस्करीको आरोपमा एक जना पक्राउ

काठमाडौं, वैशाख २६ । मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भई ललितपुर, ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सरकार ढाल्न खोजेको आरोप गलत हो : उपेन्द्र यादव

काठमाडौं, वैशाख २६ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूले सरकार ढाल्न नखोजेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा

एयर इन्डियाका चालक दलका सदस्य एकाएक विरामी, ७० उडान रद्द

नयाँदिल्ली । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् । एयर

प्रधानमन्त्रीले गरे सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

सिन्धुली, वैशाख २६ । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । विसं

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सुहाङ नेम्वाङ

काठमाडौँ, वैशाख २६ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्रका दुईवटा शाखा स्थानान्तरण

काठमाडौं, वैशाख २६ । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो दुर्य वटा शाखाहरु स्थानान्तरण गरेको छ। काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित दुईवटा शाखामध्ये एक शाखा अब काठमाडौंको