Deshko Media

बस जुध्दा २४ जना घाइते

तनहँु, असोज ४ दुईवटा बस एकापसमा जुध्दा तनहुँमा आज २४ जना यात्रु घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ४२०९ बस र विपरीत दिशामा गुडिरहेको ना

चरेससहित दुई भारतीय पक्राउ

बैतडी, असोज ४ लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई प्रहरीले आज दिउँसो नेपाल–भारत सीमा नजिकै झुलाघाटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पिथौरागढ जिल्ला लेलुग्राम सन्तगाँउका उमेश गिरी र मनोज

प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्नुहुने : उपेन्द्र यादव

सोलुखुम्बु,असोज ४ सङ््घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा

मादकपदार्थ सेवन गरेका सचिव कार्यालयबाटै समातिए

सुरुङ्गा (झापा),  असोज ४ मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिविस झापामा कार्यरत सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी

चट्याङ लागेर एकको मृत्यु, १० घाइते

जिरी (दोलखा), असोज ४ आज दिउँसो करिब २ बजे चट्याङ लागेर यहाँ एक व्यक्तिको मृत्यु भएको छ । दोलखा जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलमी गएका स्थानीयवासी ३५ वर्षिय

भारतको सामना गर्न तयार छौंः पाकिस्तानी सेना प्रमुख

एजेन्सी (पाकिस्तान) । पाकिस्तानी सेना प्रमुख जनरल राहील शरिफले पाकिस्तानी सेना बाह्य र आन्तरिक दुबै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको वक्तब्यमा

गृहमन्त्री निधिको निशानामा परे दाङका एसपी सिंह

तुलसीपुर, असोज ४ । दाङ आएको केही महिनामै अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका प्रहरी उपरीक्षक (एसपी) धिरजप्रताप सिंह गृहमन्त्री बिमलेन्द्र निधिको निशानामा परेका छन् । गुन्डागर्दी र जुवातास नियन्त्रणमा कडाइका

प्रधानमन्त्रीद्वारा आतङ्कवादी आक्रमणको निन्दा

काठमाडौँ, असोज ३ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । उक्त आक्रमणमा परी १७ भारतीय सैनिकको मृत्यु भएको थियो । प्रधानमन्त्री दाहालले

महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने

काठमाडौँ, असोज ३ संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गर्नुहुने भएको छ । यसअघि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम भए

चट्याङ लागेर तीनको मृत्यु

उर्लाबारी (मोरङ), असोज ३ कोसीहरैंचा नगरपालिका–१ मा आज अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश , चन्द्र बस्नेतका