DESHKONEWS

त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको

पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए ओलीलाई शुभकामना

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले चौथोपटक नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेकोमा केपी शर्मा ओलीलाई बधाइ एवं शुभकामना व्यक्त गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै शुभकामना

गृहमन्त्री पद खुस्किएपछि सिमलताल पुगे रवि लामिछाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछाने पहिरोले दुई वटा बस बगाएको स्थान सिमलतालमा पुगेका छन्। आफू गृहमन्त्री हुँदै गत शुक्रबार पहिरोले दुई बस बगाउँदा त्यहाँ नगएका लामिछाने गृहमन्त्री खुस्किएको भोलिपल्टै

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा

हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको

रुकुम पश्चिम बाढी अपडेटः पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ताको खोजी जारी

रुकुम पश्चिम । रुकुम पश्चिममा सोमवार बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठबीसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन्। त्यसअघि उनले लैनचौरस्थित

परराष्ट्रमन्त्री आरजुलाई भारतीय समकक्षी जयशंकरले दिए बधाइ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षी एस जयशंकरले बधाइ दिएका छन्। परराष्ट्रमन्त्री आरजुले शपथ ग्रहण गरेसँगै भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन्। जयशंकरले लेखेका

अर्बपति दिपक खड्का बने ऊर्जामन्त्री

विराटनगर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा दिपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । सङ्खुवासभाका खड्का अर्बपति हुन् । खड्का दम्पतीको नाममा काठमाडौँको बुढानीलकण्ठ र

५० लाख भन्दा बढी लुटपाट गरी फरार अभियुक्त पक्राउ

जलेश्वर । प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५०