Deshkomedia

२ सय १८ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

काठमाडौं, वैशाख २७ । मोरङ, जहदा गाउँपालिका–३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा २ सय १८ किलोसहित सोही ठाउँ बस्ने ३४ वर्षीय भगवान किस्कुलाई प्रहरीले बुधबारराति पक्राउ गरेको छ । उक्त ठाउँस्थित

क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, वैशाख २७ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका(२ बस्ने

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

धनगढी, वैशाख २७ । बझाङ क्षेत्र नं. (१) भएको उपनिर्वाचनबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा

सरकार गठन आह्वान रोक्न कोशीका मुख्यमन्त्री कार्की सर्वोच्चमा

काठमाडौैं, वैशाख २७ । प्रदेश प्रमुखले असंवैधानिक तरिकाले सरकार गठन आह्वान गरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्की रिट निवेदन लिएर सर्वोच्चमा गएका छन् । रिटमा उनले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको

एमालेका कार्कीद्वारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

विराटनगर, वैशाख २७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । उहाँले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित

टिकटकले हाल्यो अमेरिका सरकारविरुद्ध मुद्दा

वासिङ्टन डिसी । चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिका सरकारविरुद्ध मुद्दा हालेको छ । अमेरिकाले हालै टिकटकको अमेरिकी व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न कम्पनीलाई बाध्य बनाउने कानुन

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ, वैशाख २७ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । उहाँको यही वैशाख २५ गते निधन भएको हो । गुरुङको आज अन्त्येष्टि गरिने

कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक

काठमाडौँ, वैशाख २७ । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्य समिति बैठक बसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको हो । पूर्वमन्त्री तथा पार्टीको

पर्वतका ९१ साना उद्योग बन्द

पर्वत, वैशाख २७ । कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, वैशाख २७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३५ हजार ६