DESHKONEWS

क्यासिनो प्यालेसका फरार सञ्चालक विनय साह राजश्वको छानविनमा

काठमाडौं । दरबारमार्गस्थित बन्द रहेको होटल अन्नपूर्णमा अवैध रुपमा क्यासिनो चलाउने जनकपुरका विनय कुमार शाहमाथि राजश्व अनुसन्धान विभागले पनि छानविन थालेको छ । प्रहरीले फरार प्रतिवादीका रुपमा मुद्दा दायर गरेका

सत्तापक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई आज

चन्द्रागिरी केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै

काठमाडौं । विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन् । विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरी केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ। महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा

शिक्षकलाई मासिक २ हजार खाजा भत्ता दिन एमाले सांसदको प्रस्ताव

काठमाडौं । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी छन् । बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले

प्रहरी ऐन संशोधनको प्रस्ताव एक महिनाभित्र संसद‍्मा पुर्‍याउँछु : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्‍याउने बताएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धी

उच्च अदालत जनकपुरमा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट

काठमाडौँ । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट गरेको छ । मंगलबार उच्च अदालत जनकपुरले पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०८०/०८१ मा ६५ प्रतिशत

कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

नवलपरासी । नवलपरासीमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन्। नवलपरासी पूर्वको कावासोती नगरपालिका-५ ठकुरीचोकमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका हुन् । उनीहरुबीच झगडा हुँदा छोरा निराजन

सुमेरु सहकारीका कोषाध्यक्ष र सदस्य पक्राउ

काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी संस्था, कालिमाटीका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । कोषाध्यक्ष रामकृष्ण अवाले र

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा १ लाख ५० हजार नजिक

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी

सडक मानवमुक्त बनाउने अभियान सफल पार्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका