Deshko Media

खसीबाख्रा उत्पादनमा बृद्धि

मोरङ असोज ८ मोरङका ग्रामीण क्षेत्रमा उन्नत जातका खसीबाख्राको उत्पादन तथा कारोबारमा वृद्धि भएको छ । मोरङको दर्वेशा, शनिश्चरे, जिरी खिम्ती, डाइनिया कदमाहा, दादर वेरियालगायत ग्रामीण क्षेत्रका किसानले करिब एक

थ्रीस्टार दोस्रो चरणमा

काठमाडौँ,  असोज ८ बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबले भारतीय टोली आयल इन्डिया फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । भारतको गुवाहाटीमा जारी प्रतियोगिता

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

कपिलवस्तु, असोज ८ वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउज्यू ५९ वर्षीया

‘नेपालको जल नेपालीकै लगानी’

भक्तपुर, असोज  ८ ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो

दुर्घटनामा दुईको मृत्यु

बुटवल,  असोज ८ बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७

कोटभैरव मन्दिरमा विशेष पूजाआजा

पोखरा, असोज ८ लेखनाथ नगरपालिका–१८ स्थित मल्लकालीन कोट भैरव मन्दिरमा दसैँका अवसरमा विशेष पूजा गरिने भएको छ । प्रत्येक वर्ष घटस्थापनादेखि महानवमीसम्म विशेष पूजाआजा हुने र विजया दशमीका दिन सामूहिक

नेपालको संविधान समावेशी छ : परराष्ट्रमन्त्री

काठमाडौं असोज ८  परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन

जिप दुर्घटनामा दुईको मृत्यु, छ घाइते

जुम्ला, असोज ७ कालिकोटको नाग्म हुँदै जुम्लाको सिंजा भएर मुगु गमगढी जाँदै गरेको १ च ३०९९ नम्बरको जिप आज अपराह्न कनकासुन्दरी–६ हाडसिंजामा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

नरेन्द्र मोदीलाई ठुलो उपहार दिँदै प्रचण्ड! विमलेन्द्र निधिको मुख्य भुमिका

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दी भाषालाई नेपालको सरकारी भाषा बनाउन गृहकार्य थालेका छन् । भारत भ्रमणदेखि, भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनसम्ममा नेपालका तर्फबाट सरपराइज दिएका प्रचण्डले

रेडियो र सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

काठमाडौँ, असोज ७ धादिङस्थित सामुदायिक रेडियो ‘रेडियो धादिङ’ १०६ मेगाहर्ज र त्यहाँ कार्यरत श्रमजीवी सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा आज यहाँ प्रदर्शन गरिएको छ । ‘सामुदायिक रेडियो बचाउ अभियान’को संयोजनमा माइतीघर