Deshkomedia

२२ महिनामा पनि बनेन दुई किलोमिटर सडक

गण्डकी, वैशाख २९ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : ओली

काठमाडौँ, वैशाख २९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनु भएको छ । एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले

‘प्रथम कर्णाली हाफ म्याराथन’को उपाधि रावत र भण्डारीलाई

कर्णाली, वैशाख २९ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज सम्पन्न ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि नरेन्द्रसिंह रावत र पुष्पा भण्डारीले हासिल गर्नुभएको छ ।

संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : निधि

जनकपुरधाम, वैशाख २९ । नेपाली कांगे्रसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताउनुभएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको

सदनको अवरोध हटाउन दलहरुमा संवादमा

काठमाडौँ, वैशाख २९ । सङ्घीय संसद्मा उत्पन्न अवरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

काठमाडौँ, वैशाख २८ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ

सुनको मूल्य आज ह्वात्तै बढ्यो

काठमाडौं, वैशाख २८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार

टफिचु तड्का इमली बजारमा

काठमाडौं, वैशाख २८ । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचु अन्तर्गत नयाँ टफी ‘टफी इमली टेस्टको नयाँ ब्लाष्ट’को नारा सहितबजारमा सार्वजनिक गरेको छ

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यमा सहयोग

काठमाडौं, वैशाख २८ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको

मधेशमा आगलागीबाट १० महिनामा १९ जनाको मृत्यु

जनकपुरधाम, वैशाख २७ । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ । चालु अर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको