DESHKONEWS

गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार, दुई पक्राउ

काठमाडौं । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति

अमेरिकी दूतावासलाई लेखेको पत्रले उपसभामुख इन्दिरा विवादमा

काठमाडौं । अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा तानिएकी छिन् । आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि

फुटपाथ विस्तारको विरोधमा उत्रिए न्युरोडका स्थानीय

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न थालेपछि न्युरोड क्षेत्रका स्थानीयले अवरोध गरेका हुन्। न्युरोडको फुटपाथ विस्तारको

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाली रुँपैया र अमेरिकन डलरमा नियोन क्रेडिट कार्डको सुविधा सगौरव संचालनमा ल्याएको छ । आधुनिक जिवनशैलीमा ब्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई

अर्थतन्त्रमा देखिएका समस्याप्रति सरकार गम्भीर छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल गिर्न नदिने बताएका छन्। सिंहदरबारमा नेपाल उद्योग परिसंघसँगको छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले आम नागरिकको

अर्थ मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै कांग्रेस

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । कांग्रेस सांसद सुनिल यादव

महान्यायाधिवक्ता बडालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नव नियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो। बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने बताइएको

संसदमा प्रधानमन्त्री ओलीसँग साउन ७ गते प्रश्नोत्तर हुने

काठमाडौं । साउन ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। प्रतिनिधिसभाको बैठकमा साउन ७ गते प्रधानमन्त्री ओलीसँग सांसदहरूसँग प्रश्नोउत्तर हुने भएको हो। आज सभामुख देवराज