काठमाडौँ, असोज २९ ‘निर्वाचन समयमा हुन्छ त रु’ पत्रकारको प्रश्नलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातिर देखाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, ‘‘निर्वाचन त गर्नैपर्छ
काठमाडौं, असोज २० नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतीय विस्तारवादविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित शुभकामना कार्यक्रमलाई
काठमाडौं, असोज १९ युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले अपराधीलाई उन्मुक्ति दिने जोसुकैलाई पनि जेल हाल्नुपर्ने बताउनुभएको छ । नेपाल कानूनको सर्वोच्चता भएको मुलुक भन्दै उहाँले नेपाल प्रहरीका मोस्ट वान्टेड
काठमाडौं, असोज १८ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कैलालीको टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै गृहमन्त्री निधिले संवैधानिक र कानुनी प्रक्रिया
काठमाडौं, असोज १८ बडादसैँ २०७३ को उपलक्ष्यमा नेपाली सेनाले घर विदामा जाने सकलदर्जा तथा उनीहरूको आश्रित परिवारका लागि आजदेखि निशुल्क बस सेवा सुरु गरेको जनाएको छ । सेनाले आजदेखि असोज
एजेन्सी । महात्मा गान्धीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सहभागी हुन मुम्बईमा पुगेका बलिउडका महानायक अमिताभ बच्चन ठूलो दुर्घटनाबाट बाँच्न सफल भएका छन् । गान्धीको जन्मजयन्तीमा भारतीय टिभी एनडिटिभीले आयोजना गरेको ‘स्वच्छ
काठमाडौं, असोज १७ भारत र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच फोन वार्ता भएको भारतको सरकारी समाचार एजेन्सी पीटीआइले जनाएको छ । फोन वार्तामा दुबै देशको सीमा नियन्त्रण रेखामा तनाव कम गर्ने
काठमाडौं, असोज १७ भारत र पाकिस्तानबीच तनाव चर्किएकाबेला विश्वकै खतरनाक आतंकवादी संगठन आइएसका कार्यकर्ता पक्राउ परेका छन् । भारत र पाकिस्तानबीच तनाव चर्किएकै बेला भारतको केरलाबाट ६ जना आइएसका कार्यकर्ता
काठमाडौं, असोज १७ । भारत राष्ट्रपति प्रणव मुखर्जीले अगामी कात्तिक महिनामा नेपालको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १७
काठमाडौं, असोज १७ । इलाकाको आधारमा स्थानीय निकायको पुनर्संरचना गर्न प्रमुख तीन सहमत भएका छन् । दसैंको मुखमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको