Deshko Media

अन्ततः श्रममन्त्री विष्टको अडान मान्यो मलेसियाले, रोजगारमा आजदेखि नेपालले भनेजस्तै भयो !

काठमाडौं, कात्तिक १८ खाडी मुलुक मलेसियाले नेपालको प्रस्ताव कार्यान्वयनमा ल्याएको छ । नेपालले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य जाँच अर्थात बायोमेडिकलका लागि राखेको अडानलाई मलेसिया सरकारले सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो

निर्वाचित वडाध्यक्ष र विप्लवका केन्द्रीय नेतासहित कार्यकर्ताहरु नेकपामा प्रवेश

बागलुङ, कात्तिक १८ ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता

ठगी आरोपमा दम्पती पक्राउ

काठमाडौँ, १७ कात्तिक विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई

साताको पहिलो दिन नै नेप्से घट्यो

काठमाडौँ, १७ कात्तिक धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.८८ विन्दुले घटेर एक हजार १३९.२९ विन्दुमा झरेको छ

बसको ठक्करबाट एकको मृत्यु

घोडाघोडी, १७ कात्तिक बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नम्बरको यात्रुवाहक बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३

महराको थुनछेक बहस सोमबारलाई

काठमाडौँ, १७ कातिक जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बहस आजदेखि शुरु

उप निर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, १७ कात्तिक प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन । आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य,

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व समापन

काठमाडौँ, १७ कात्तिक आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन

नेपाल–युएई संयुक्त कार्य समूह बैठक शुरु

काठमाडाै, १७ कात्तिक नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आजदेखि

सिमेन्ट कारखानामा मजदूरको मृत्यु

दाङ, १७ कात्तिक घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने एक मजदूरको खसेर मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तर प्रदेश