Deshkomedia

एमालेको एकल बहुमत बिना देश बन्दैन : उपाध्यक्ष पौडेल

सर्लाही, वैशाख ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले बहुमत नल्याएसम्म देश नबन्ने बताउनुभएको छ । आज सर्लाहीको मलङ्गवामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द्र राष्ट्रिय माविका विद्यार्थीहरुलाई व्याग वितरण

काठमाडौं, वैशाख ३० । काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा काठमाडौं स्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ब्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा

चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं, वैशाख ३० । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौँ, वैशाख ३० . उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकाको सौन्दर्यताका लागि सकेसम्म यहाँका उद्योगलाई बाहिर सार्नुपर्ने धारणा व्यक्त गर्नुएको छ । ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका

माओबादी केन्द्र मधेश सरकारबाट बाहिरियो

जनकपुरधाम, वैशाख ३० । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई र भरतकुमार साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् ।

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

बैतडी, वैशाख ३० । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दैछः मन्त्री श्रेष्ठ

काठमाडौँ, वैशाख ३० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताउनुभएको छ ।

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

कैलाली, वैशाख ३० । कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक रु एक हजारका

दाउरा संकलन गर्ने क्रममा कोइली खोलाले बगाउँदा एकको मृत्यु

चन्द्रौटा, वैशाख ३० । वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ । लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताउनुभयो ।

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक

काठमाडौँ, वैशाख ३० । काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ ।