DESHKONEWS

करछली गरेका एक हजार ९८६ फर्ममाथिको अनुसन्धान टुंगियो

काठमाडौं । आन्तरिक राजस्व विभागले कर छलीमा संलग्न रहेका १ हजार ९ सय ८६ व्यापारिक फर्म तथा करदातामाथिको छानबिन र अनुसन्धान टुंगोमा पुर्‍याएको छ । विभागले ती फर्म तथा करदाताले

गगन थापा भन्छन् – प्रचण्डको अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण भएको बताएका छन् । ४२ औं बीपी स्मृति दिवसका

सन्दीपविरुद्धको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु

दूतावासलाई लेखेको पत्रबारे उपसभामुखको प्रष्टीकरण- पदको गरिमामा आँच आउने काम गरेको छैन

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् । उपसभामुख रानाले आज एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी

आगामी महाधिवेशनमा शेखरलाई सभापतिमा सघाउने सुजाताको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने घोषणा गरेकी छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले १५ औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन

प्रधानमन्त्री ओलीलाई एमाले नेताहरुले बुझाए सुझावपत्र

काठमाडौं । नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाएका छन् । पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका हुन् । पार्टीको सुझावपत्र

विमानस्थलबाट ५२ ग्राम सुनसहित तीन जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ५२ ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६

यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल

संसद भवन निर्माणमा कुनै सम्झौता नगर्न सभामुख घिमिरेको निर्देश

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद भवन निर्माणमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । सिंहदरबारमा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भवन निर्माण आयोजनालगायत सरोकारवाला निकायसँग छलफल गर्दै सभामुख घिमिरेले संसद

ट्रक सहचालकले त्रिशूलीमा हामफाले

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट ज्वाङखोला नजिकबाट एक ट्रक सहचालकले त्रिशूलीमा हामफालेका छन् । शुक्रबार बिहान करिब ८ बजे मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जनले त्रिशूलीमा हामफालेको जिल्ला