Deshkomedia

जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने

टोकियो । जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ

योग र ध्यानमा जोड दिनु आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, वैशाख ३१ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राख्नुभएको छ । उहाँले भन्नुभयो, “अस्पताल, उपकरण र औषधिका

त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौँ, वैशाख ३१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं, वैशाख ३१ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाउँदै नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसमा वैशाखको तुलनामा निक्षेपमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनाका

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा, वैशाख ३१ । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

चितवन, वैशाख ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताउनुभएको छ

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा, प्रधानमन्त्रीलाई दिए धन्यबाद

काठमाडौँ, वैशाख ३१ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहुनभएका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल

कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक आज बस्न सकेन

काठमाडौँ, वैशाख ३१ । नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका

सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?

काठमाडौं, वैशाख ३१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ