काठमाण्डौ , कार्तिक ३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण एसियाको आर्थिक विकासका लागि यस क्षेत्रका महिलाको आर्थिक क्षमता वृद्धि गर्नु आवश्यक भएको बताएका छन् । दक्षिण एसियाली महिला विकास
काठमाण्डौ, कार्तिक ३ साउदी अरबका राजकुमारलाई हत्या अभियोगमा मृत्युदण्ड दिइएको छ । तीन वर्षअघि झगडाका क्रममा एक ब्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको हो । राजकुमार टुर्की
काठमाण्डौ, कार्तिक ३ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले दिउँसो तीन बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले जानकारी दिएकी छिन्
काठमाण्डौ, कार्तिक २ रामप्यारीपछि होम प्रोडक्शनलाई केहि विश्राम दिँदै बाहिरि ब्यानरमा काम सुरु गरेकी अभिनेत्री रेखा थापाले पुनः नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखाले फिल्मको नाम जुराएकी छि्न
काठमाण्डौ, कार्तिक २ सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सर्वोच्च अदालतले म्याद तामेली गर्न नसक्नु कानुनी राज्यकै उपहास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संसद्को
काठमाण्डौ, कार्तिक २ अभिनेता, निर्माता तथा निर्देशक निखिल उप्रेतीको निजी व्यानर ‘दि निखिल उप्रेती प्रोडक्शन’को तर्फबाट बन्ने गरी नयाँ फिल्म ‘रुद्र’ घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच
काठमाण्डौ, कार्तिक २ इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाईटेडले गोलरहित बराबरी खेलेका छन् । लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा दुबै टोलीले केही राम्रा अवसर
काठमाण्डौ,कार्तिक १ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने दाबी गरेका छन् । रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले
काठमाण्डौ, कार्तिक १ नेपालमा पछिल्लो समय हरेकजसो निर्माता निर्देशकले आफ्नो फिल्मलाई अर्गानिक भनेर प्रचार गर्ने थालेका छन् । अर्गानिक भन्ने अनि सोहि शब्दलाई शुद्ध नेपाली भनेर प्रचार पनि गरिन्छ ।
काठमाण्डौ, कार्तिक १ कञ्चनपुर र कैलालीका केरा किसानले गड्डाचौकी भन्सार गेटमै केरा तेर्स्याएर आन्दोलन शुरु गरेका छन् । दुई जिल्लाका केरा व्यवसायीले ल्याव परीक्षण नगरी भारतबाट केरा भित्र्याएको भन्दै किसानहरुले