DESHKONEWS

बंगलादेशको सर्वोच्च अदालतद्वारा आरक्षण प्रणाली खारेजअनलाइन नेपाल

एजेन्सी । बंगलादेशको सर्वोच्च अदालतले जारी आन्दोलनको कारणका रुपमा रहेको सरकारी कोटा खारेज गरेको छ । यसअघि स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी रोजगारीमा ३० प्रतिशत कोटा दिइँदै आएकोमा त्यसलाई खारेज गरी

गाडीको ठक्करबाट पोखरामा मोटरसाइकल चालकको मृत्यु

कास्की । पोखरा महानगरपालिका-६ हल्लन चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेर ४० मिनेटमा ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११

कांग्रेस नेता कोइरालाले भने – मन्त्रीहरूले गलत काम गर्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मन्त्रीहरूले गलत काम गरे आलोचना गगर्नुपर्ने बताएका छन्। बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले गरेको कार्यक्रममा बोल्दै

अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुमा दुई सिफ्ट ओपीडी चलाउन निर्देशन दिएका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि स्वास्थ्यमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ

सोलुखुम्बु । भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थुलुङ दूधकोशी गाउँपालिका-२ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत रहेका छन्। सोही गाउँपालिका-१ नेले बस्ने आफ्नै

सिमलताल बस दुर्घटना : वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली

चितवन । सिमलतालस्थित त्रिशूली नदीमा खसेर वेपत्ता भएका यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय

तोलामा १३०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो। यो दुई दिनमा

कांग्रेसलाई नयाँ बनाउन पार्टीभित्रका कमजोरी सुधार गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्नुपर्ने बताएका छन् । ४२ औं बीपी स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई

बागमतीको मुख्यमन्त्रीमा लामालाई अघि सार्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सारेको छ । आज हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बङ्गलादेशमा कर्फ्युबीच पनि हिंसा, एकै दिन १० जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा १० जनाको मृत्यु भएको छ । हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको हो।