Deshkomedia

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि

काठमाडौँ, वैशाख ३१ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरको बालकुमारीमा सुरु हुनेभएको छ ।

सदन खुलाउन सभामुख सक्रिय, देउवा र लामिछानेसंग छलफल

काठमाडौं, वैशाख ३१ । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

काठमाडौँ, वैशाख ३१ । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६

कोशी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

विराटनगर, वैशाख ३१ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो भने प्रतिपक्षी दल नेपाली

दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री

चितवन, वैशाख ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक अवरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ । पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको आज भएको भेटमा

अशोक राई नेतृत्वको जसपाबाट आजै तीन मन्त्री बन्दै

काठमाडौं, वैशाख ३१ । उपेन्द्र यादव नेतृत्वका जनता समाजबादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि सोही पार्टीबाट विभाजित भई नयाँ गठन भएको जनता समाजबादी पार्टी (जसपा) सरकारमा सहभागी हुँदैछ । अशोक

कैलालीमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु

धनगढी । कैलालीको कैलारीमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–८ स्थित लोहरपुर तेडी बाध नदीमा डुबेर सोही ठाउँ बस्ने बालु साउदकी छोरी १३ वर्षीया दुर्गा

कोशीमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्की, कांग्रेस सांसद अनुपस्थित

विराटनगर, वैशाख ३१ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार कोशी प्रदेश सभा बैठकमा विश्वास मतको प्रस्ताव राखेका छन् । नेकपा (एमाले) संसदीय दलका नेतासमेत रहेका कार्की वैशाख २७ गते मुख्यमन्त्री पदमा

पाहा मार्न गएका युवा खोलामा बेपत्ता

ओखलढुङ्गा, वैशाख ३१ । ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् । आइतबार साँझ साढे सात बजेको समयमा चिशङ्खुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरुसँग पाहा मार्न गएका सिद्विचरण नगरपालिका–५

अनलाइन सट्टेबाजीबाट दुई अर्बभन्दा बढी कारोबार, एकजना पक्राउ

काठमाडौं, वैशाख ३१ । अनलाइन सट्टेबाजी एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई