DESHKONEWS

राज्यमन्त्री रायको हत्या प्रकरण : एक जना नियन्त्रणमा

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सम्बन्धमा सोधपुछका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सर्लाही निवासी राज्यमन्त्री रायको गएराति चन्द्रनगरस्थित आफ्नै निवासमा हत्या भएको थियो । जिल्ला प्रहरी

साउनको पहिलो सोमबार पशुपतिनाथलगायत शिवालयमा घुइँचो

काठमाडौं । आज २०८१ सालको साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र

ग्लोबल टी–२० लिग खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा प्रस्थान गरेका हुन् । आसन्न ग्लोबल टी–२०

त्रिविमा स्नातकका विद्यार्थीले अब मौका परीक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन्  । योसँगै कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि

नक्कली शैक्षिक प्रमाणपत्रमा शर्मालाई ‘क्लिनचिट’ दिने सरकारको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धि कसुर मुद्दामा सरकारले क्लिनचिट दिने भएको छ । प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरी

पूर्ववनमन्त्री महतोले भने – छोराको समकक्षता पत्र लिँदा ५ हजार घुस दिएँ, कसैले पत्याउँछ ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजीनामा दिएका छन्। आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेले पदबाट राजीनामा दिएका हुन् । विश्वासको मत लिन प्रस्ताव दर्ता गराए पनि

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत नपुग्ने निश्चित भएपछि मुख्यमन्त्री महराले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्। एमालेले समर्थन फिर्ता

साताको पहिलो कारोबार दिन ६१ अंकले बढ्यो नेप्से , कारोबार १५ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ६१.६१ अंकले बढेको छ। नेप्से २.५४ प्रतिशतले बढेर २४८५.९४ विन्दुमा बन्द भएको हो । आइतबार १५ अर्ब २३ करोड

प्रधानमन्त्रीमा ओलीविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा