Deshkomedia

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, माग्दैछन् गुहार

झापा, जेठ १ विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक सय

पूर्व सांसद रेग्मीको निधन

वालिङ, जेठ १ । पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहनुभएका उहाँको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न महिला पक्राउ

काठमाडौं, जेठ १ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका–८ घर भई काठमाडौं कुलेश्वर हाईट बस्ने २८ वर्षीया सुनिता गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल

सुकेधारामा पुरुषको शव फेला

काठमाडौँ, जेठ १ । काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल

डाँका चोरीमा संलग्न दुई भारतीय नागरिक पक्राउ

बाँके, जेठ १ । डाँका चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षीय

साढे ५९ लाख रुपैयाँ बराबरको अवैध मदिरा बरामद

धनुषा, जेठ १ । प्रहरीले मिथिला नगरपालिका–६ ढल्केबर चोकस्थित जनकपुर–ढल्केवर सडक खण्डबाट ५९ लाख ४६ हजार ९ सय रूपैयाँ बराबरको अवैध मदिरा सोमबार बरामद गरेको छ । इलाका प्रहरी कार्यालय

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

झापा, जेठ १ । जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम आठराई गाउँपालिका–१ बस्ने १९ वर्षीय सबिन लाम्गादेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सबिनले १७ वर्षीया किशोरीलाई कनकाई नगरपालिका–५ चप्रामारीमा

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडौं, जेठ १ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमा लेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान आज (जेठ १

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ, जेठ १ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना

सुदूरपश्चिम प्रदेश सरकारद्वारा १० महिनामा ३४ प्रतिशत बजेट खर्च

कैलाली, जेठ १ । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले रु दुई अर्ब ४७ करोड नौ लाख, उद्योग,