काठमाडौं । राजनीतिक व्यवस्था परिवर्तनपछिको १६ वर्षमा मुलुकमा १४ पटक सरकार फेरिए पनि नागरिकको अवस्थामा खासै परिवर्तन आएको छैन । पहिलो संविधानसभा २०६४ को पहिलो बैठकले २०६५ जेठ १५ गते
कैलाली । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले बैठक आह्वान गरेका थिए
काठमाडौं । लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्
काठमाडौं । कोरियाको कृषितर्फ भाषा पास गरी रोस्टरमा रहेकाहरुले वन क्षेत्र रोज्न पाउने भएका छन् । २०२४ डिसेम्बर ३१ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन गर्न पाउने इपिएस कोरिया
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४८८.०९ विन्दुमा उक्लिएको छ । सोमबार दिनभरीको तीव्र उतारचढावकाबीच २४८८ अंकमा रोकीएको हो । तर, कारोबार भने १३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू-भाग कूटनीतिक संयन्त्रहरूबाट समाधान गर्ने बताएका छन्। प्रतिनिधिसभामा राप्रपाका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विद्युत् महसुलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै झुट बोलेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले यस्तो बताएका हुन् ।
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । मन्त्रालयमा आयोजित नेपाल होटल संघ का पदाधिकारीसँगको भेटघाटका क्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्
काठमाडौ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।