Deshkomedia

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, जेठ २ . प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताउनुभएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, जेठ २ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ

थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने

काठमाडौँ, जेठ १ । सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ ।

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने

काठमाडौँं, जेठ १ । सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ ।

ओली बिरामी भएपछि सदनमा अनुपस्थित

काठमाडौं जेठ १ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संघीय संसदको संयुक्त बैठकमा अनुपस्थित भएको छन् । अपराह्न संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा

कृषिमा लगानी दशक घोषणा गरिने

काठमाडौं, जेठ १ । आर्थिक वर्ष २०८१/८२ देखि कृषिमा लगानी दशक घोषणा गरिने भएको छ । सरकारको तर्फबाट संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो कार्यक्रम यस्तो बताएका

राष्ट्रपति पौडेल भने– अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ

काठमाडौँ, जेठ १ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गइरहेको बताएका छन् । उनले सरकारले वित्त र

राष्ट्रपति पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं, जेठ १ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।

सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं, जेठ १ । कृषि तथा वन सेवा समूहमा रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बढुवा सिफारिस

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

नयाँदिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् । आँधीबेहरी र वर्षाका