Deshkomedia

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च

काठमाडौं, जेठ ३ । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) फेरि नयाँ रेकर्ड कामय गरेको छ । सुन आज हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार

सन्दीपको निलम्बन फकुवा

काठमाडौं, जेठ २ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले बैठक बोएर उनको निलम्बन फकुवा गर्ने

प्रधानमन्त्री, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौँ, जेठ २ । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौँ, जेठ २ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ ।

सन्दीपबारे निर्णय गर्न क्यानले बोलायो बैठक

काठमाडौँ, जेठ २ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले बैठक बोलाएको छ । सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गर्ने विषयमा निर्णय गर्न क्यानले बैठक बोलाएको

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं, जेठ २ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ

जिबी राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल धरौटीमा रिहा

काठमाडौँ, जेठ २ । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य

काठमाडौँ, जेठ २ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३

सन्दीप लामिछानेको मुद्दाको बहस सकियो, फैसला आजै आउने

काठमाडौँ, जेठ २ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारदेखि सुरु भएको बहस बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो

नेप्से ९ अङ्कले घट्यो, कति भयो कारोबार ?

काठमाडौँ, जेठ २ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को