Deshkomedia

घटनापछि स्थागित धुलिखेल– १२ र नमोबुद्ध –४ मा मतदान सुरु

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ र नमोबुद्ध नगरपालिका–४ मा स्थगित रहेको निर्वाचन आज बिहान ७ बजेदेखि सुरु भएको छ

नुवाकोटका ३६ वडाको चुनावी नतिजा सार्वजनिक, कसको छ बर्चस्व ?

स्थानीय तह निर्वाचनमा नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक भएको छ जसमा नेपाली काँग्रेसका उम्मेदबार १६ वटा वडामा वडाअध्यक्षमा निर्वाचित भएका छन्

मत बदर हुन थालेपछि आयोगले अपनायो यस्तो तरिका

स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा विभिन्न प्रकारका मतदाता शिक्षा कार्यक्रम थालिएको छ

चार महानगरको पछिल्लो मतपरिणामः कसको मत कति ?

देशका चार महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणामअनुसार चारमध्ये तीन महानगरमा एमाले अग्रस्थानमा छ

उपत्यका बाहिरबाट भित्रिने सवारी साधन ‘हर्न निषेध’ कारबाहीमा, १८ लाख राजस्व सङ्कलन

काठमाडौँ,  जेठ २ महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य

कहिलेसम्म आउँछ मत परिणाम ? यस्तो छ निर्वाचन आयोगको दाबी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना एक साताभित्रै सम्पन्न गर्ने दाबी गरेको छ । मतगणनामा ढिलाई भइरहेको गुनासो बढ्दै गएपछि आयोगले एक साताभित्रै सबै मतगणना गरेर परिणाम बाहिर आउने दाबी