किमाथांका । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले प्रदेशमा गठन हुने नयाँ सरकारमा पार्टीभित्रको सन्तुलनलाई लिएर प्रश्न उठाएको छ । सरकार गठन र पार्टीबाट पठाउने मन्त्रीहरूबारे आफूसँगै कुनै छलफल नगरेपछि कोइराला
काठमाडौं । प्रकरणमा पक्राउ परेका बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको छ । अनुसन्धानका लागि थुनामा रहेका झाको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतका न्यायाधीश ढुङ्गानाको एकल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध अनेकौं किसिमको षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले
सुनसरी । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन्। इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर-११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् । होटेलको
तनहुँ। स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुई जना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पाको
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा एक हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी
काठमाडौं । संसदको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग छलफल गरेको छ । सौर्य एयरलाइन्सको दुर्घटना र बाहिरी व्यक्तिहरूको सहभागिताका विषयमा संसदीय समितिले नियामक नागरिक
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र
काठमाडौँ । सङ्घीय संसद्का ६ संसदीय समितिका बैठक आज बस्दै छन् । संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण