Deshkomedia

प्रधानमन्त्री दाहालले आज राजीनामा दिन सक्ने, यस्तो छ तयारी

काठमाडौं, जेठ ९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राजीनामा दिन सक्ने सम्भावना देखिएको छ । नेकपा माओवादी केन्द्रको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरेसंगै राजीनामाको सम्भावना बढेको हो

जेठ १५ मा बजेट ल्याउने तयारीसहित आजदेखि बजेट अधिवेशन

संवैधानिक व्यवस्थालाई ख्याल गर्दै आजदेखि बजेट अधिवेशन सुरु हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट लयाउनुपर्ने छ

सुनको मूल्य घट्यो, कति छ आज ?

काठमाडौं, जेठ ८ सुनको मूल्यमा उतारचढाव आइरहेको छ। हिजो भन्दा आज सुनको मूल्यमा केही गिरावट आएको छ। आज बजारमा सुन प्रतितोला ५४ हजार ५०० पुगेको छ। यो हिजो बजारमा भएको कारोबार

मौसम र जलवायुको जानकारीका लागि किसानलाई मोबाइल फोन

रामपुर (पाल्पा),  जेठ ८ जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र

भारुसहित भारतीय नागरिक पक्राउ

बनियानी (झापा), जेठ ८ भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१

ताराकुमारी सचिवको कुर्सीबाट उपमेयरको कुर्सीमा बस्दा…

उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा

काठमाडौं महानगरमा एमाले झण्डै ९ हजार मतान्तरले अघि

काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी

भरतपुरमा रेणु दाहाल क्रमशः पछारिँदै, कति पुग्यो मतान्तर ?

भरतपुर महानगरपालिकामा काँग्रेसको तालमेलमा माओबादीबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाल क्रमशः पछाडि पर्दै गएकी छन्

मतदाता शिक्षा कार्यक्रम पुनः सुरु

मोरङमा मतदाता शिक्षा कार्यक्रम पुनः सुचारु भएको छ । दोस्रो चरणको निर्वाचनअन्तर्गत जेठ ३१ गतेदेखि हुने स्थानीय तहको निर्वाचनका लागि मोरङमा ६४० मतदाता शिक्षा कार्यक्रमका लागि

सगरमाथामा अमेरिकी आरोहीको मृत्यु, १२० आरोही शिखरमा

सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार