Deshkomedia

संसदीय छानबिन समिति गठन नहुँदासम्म संसद चल्न दिँदैनौं : डिला संग्रौला

रामेछाप, जेठ ४ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने बताउनुभएको छ । नेपाल प्रेस युनियनले मन्थलीमा आज

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको

उच्च रेकर्ड बनाएपछि घट्यो सुनको मूल्य

काठमाडौं, जेठ ४ । बिहीबार नेपाली बजारमा हालसम्मकै उच्च मूल्य काम भएको सुनको मूल्य आज भने घटेको छ । सुन आज (शुक्रबार) तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख

सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गर्ने व्यक्ति पक्राउ

झापा, जेठ ३ । सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–५ क्षेत्री वाहुन टोल बस्ने ३० वर्षीय सन्जित शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, जेठ ३ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ घर

साढे दुई किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

काठमाडौं, जेठ ३ । अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया केभिना मुगला र लिलियन

जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने

काठमाडौँ, जेठ ३ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । जन्मदर्तासम्बन्धी कानुन संशोधनका विषयमा महिला,

एमाले सर्लाहीको अध्यक्षमा पुनः साह निर्वाचित

सर्लाही, जेठ ३ । नेकपा (एमाले) को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित हुनुभएको छ । एमालेको नवौँ जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचिन हुनुभएको हो ।

चितुवा मृत अवस्थामा फेला

डडेल्धुरा, जेठ ३ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ चेल्फीस्थित भुमिदेव सामुदायिक वन भित्र चितुवा मृत फेला परेका छ । अन्दाजी ५ वर्षको चितुवा कम्मरमा घाउ भएको अवस्थामा मृत फेला परेको प्रहरीले

काफलको रुखबाट लडेर एक महिलाको मृत्यु

बाजुरा, जेठ ३ । बाजुरामा काफलको रुखबाट लडेर बुधबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका–८ मार्तडी बस्ने वर्ष ६१ की मनादेवी भारती सोही ठाउँको रानीवन जंगलमा काफल