Deshkomedia

भरतपुरमा मतगणना कि फेरि मतदान ?

मतगणनाका क्रममा मतपत्र च्याचिएपछि स्थागित भएको मतगणना कार्य अन्यौलमा परेको छ । मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत नै अब के

‘उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले चीनको पनि अनादर’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले सोमबार उत्तर कोरियाद्वारा गरेको

उपत्यकाका सबै सहरलाई सेटलाइट सहरमा विकास गरिने

काठमाडौँ उपत्यकाका सबै सहरलाई समन्वयात्मक रुपमा सेटलाइट सहरका विकास गरिने कार्यक्रम आवको बजेटमा ल्याइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले

अनशन बसेका कांग्रेस नेता कुँवर आईसीयूमा, छोरालाई बचाउन आमाको याचना

कांग्रेस कैलालीले एकलौटी रुपमा टिकट वितरण गरेको भन्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका नेपाल विद्यार्थी संघ कैलालीका पूर्व जिल्ला अध्यक्ष तथा युवा नेता कृष्णबहादुर कुँवरको स्वास्थ्य

आज बजेट संसदमा प्रस्तुत, पुरानै कार्यक्रमलाई निरन्तरता

आज संसदमा आर्थिक वर्ष ०७४÷७५ को बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री कृष्णबहादुर महराले रु १२ खर्ब ८० अर्बको बजेट संसदमा प्रस्तुत गर्नेछन् । बजेटका लागि करिब

कति छ आज सुनको मूल्य ?

काठमाडौं, जेठ १५ सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । आज पनि सुन प्रतितोला ५४ हजार ८०० नै कायम छ । हिजो पनि बजारमा सुन प्रतितोला ५४ हजार ८००

चितवनका समाजसेवीको नाममा प्रचण्ड पुत्र प्रकाशलाई सुप्रबल जनसेवाश्री पदक

सरकारले प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाललाई चितवनका समाजसेवीको नाममा सुुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको छ । गणतन्त्र दिवसको अवसरमा सरकारले

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ

मतपत्र च्यातिएपछि रेणु र देवी नै यसरी उत्रे आरोप–प्रत्यारोपमा

भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मध्यरातमा मतपत्र च्यातिएपछि भएको विवादलाई लिएर मेयरका उम्मेदवारहरुनै आरोप–प्रत्यारोपमा उत्रेका छन्

आइफोन ७ र सामसुङ ग्यालेक्सी ८ प्लसः कुन अब्बल ?

काठमाडौं, जेठ १५ भर्खरै सामसुङले ठूलो आकार ६.२ इन्चको स्क्रीन भएको सामसुङ ग्यालेक्सी एस ८ प्लस मोबाइल बजारमा ल्याएको छ । यसले ५.५ इन्चको आइफोन ७ प्लसलाई सानो बनाइदिएको छ