काठमाडौं, जेठ १६ आज बजारमा सुनको मूल्य बढेको छ । दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला ५५ हजार पुगेको छ
भरतपुर महानगरपालिकाको मतगणना स्थगित सुरु भएको नेकपा एमालेको बिरोध प्रर्दशन आज (सोमबार) पनि जारी छ ।
मानिसले कुनैपनि आवश्यकता पूरा गर्नका लागि केही चिजहरु लिलाम गरिरहेका हुन्छन् । तर, १८ वर्षकी एक युवतीले आफ्नो पढ़ाई खर्च जुटाउनका लागि कुमारीत्व लिलाम गर्न लागिरहेकी छन् । किम नाम
डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ । लामो कसरतपश्चात् पनि आकांक्षी धेरै हुँदा कांग्रेसलाई उम्मेदवार छनोटमा
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जेठ २१ गतेभित्र जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यात्ने माओबादीका एजेन्टलाई तत्काल कार्वाही गर्नुपर्ने र मतगणना गर्नुपर्ने माग गर्दै भरतपुरमा
जिल्लाका कच्ची तथा निर्माणाधीन ग्रामीण क्षेत्रका सडकमा हेरालु राखेपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सजिलो भएको छ । सडकमा हेरालुको व्यवस्था गरिएपछि सामान्य मात्रै क्षति हुँदा सडक अवरुद्ध नहुने
दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिपर्धामा उत्रिएका छन्
चाँगुनारायण नगरपालिकामा एमालेले आफ्नो अग्रता बढाउँदै लिएको छ । एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका सोम मिश्र कांग्रेस उम्मेदवार राजाराम खड्का भन्दा
सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउने उद्देश्यले स्थानीय तहको दोस्रो चरणको चुनावको मिति सारेपनि उसलाई अझै चुनावमा जाने बाटो खुलेको छैन