Deshkomedia

आज बिहीबार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

नेपाली किसानहरूका लागि अमेरिकाद्वारा नयाँ खाद्य सुरक्षा योजना र परियोजना घोषणा

काठमाडौँ, असोज ९ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारकालागि २१ मिलियन अमेरिकी डलर बराबरको युएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिंग परियोजना, गभरमेन्ट टुगभरमेन्टको घोषणा गरेको छ।

दशैंका लागि बसको टिकट बुकिङ अनलाइनबाट, तयारी पूरा

काठमाडौं, असोज ९ । दशैंका लागि बससेवा डटकमले टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ ।बससेवा डटकमले मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको आएको छ

स्थानीय तहको उपनिर्वाचनका लागि भोलिदेखि दल दर्ता

काठमाडौँ, असोज ९ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि बिहीबारदेखि दल दर्ता सुरु गर्ने भएको छ । आयोगले आज (बुधबार) सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने

चट्याङ लागेर झापामा एक जनाको मृत्यु

झापा, असोज ९ । चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर दमक–४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको हो । मंगलबार राति करिव १० बजे

भारतबाट पाइपमार्फत पेट्रोल ल्याउने तयारी

काठमाडौँ, असोज ९ । नेपाल आयल निगमले पाइपबाट पेट्रोल आयातको तयारी गरेको छ । पाइपमार्फत पेट्रोल ल्याउनका लागि दोस्रो चरणको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ

एसियन कप छनोट : नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं, असोज ९ । एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । न्यू ताइपेइ सिटीमा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुने छ ।

हिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैन : इरानी राष्ट्रपति

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ । “पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त

विश्वकप लिग–२ : नेपाल र ओमानविरुद्धको खेल रद्द

काठमाडौं, असोज ९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा गए राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार

दसैंअघि झण्डै ४ हजार किलोमिटर सडकका खाल्डाखुल्डी पुरिने

काठमाडौं, असोज ९ । बडादसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ