Deshko Media

नेपालबारे अमेरिकाले निकाल्यो खतरनाक रिपोर्ट, भारत पनि मुछियो

काठमाडौं, कात्तिक २० संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको खुलासा गरेको छ । मंगलबार अमेरिकी विदेश मन्त्रालयले आतंकवादसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल

नेकपाले ल्याएका प्रदेश प्रमुखको तलब कति? यस्तो छ राष्ट्रपतिजस्तै आकर्षक सुविधा

काठमाडौं, कात्तिक २० कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले नियुक्त गरेका ७ वटै प्रदेशका प्रमुखलाई हटाएर सत्तारुढ नेकपाले नयाँ अनुहार ल्याएको छ । नयाँ प्रदेश प्रमुखलाई मंगलबार राष्ट्रपति विद्यादेवी

देउसी भैलो खेलेर सङ्कलन गरेको रकम मुटु अस्पताल बनाउन सहयाेग

खस्यौली, १९ कात्तिक बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु पाँच

आयोगले पूर्णता पायो

काठमाडौँ, १९ कात्तिक चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । यसका लागि आयोगले आज सार्वजानिक सूचना जारी गरी पदमा आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन

काठमाडौँ, १९ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले

स्वास्थ्य परीक्षणको नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

काठमाडौँ, १९ कात्तिक वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारीसँग

श्रेष्ठ दम्पतीको हत्या भएको आशङ्का

बनेपा, १९ कात्तिक काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र मृतावस्थामा भेटिएको एक दम्पतीको लुटेरा समूहले सोमबार राति हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख

दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

कनकाई, १९ कातिक झापा प्रहरीले आज बिहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाया नियन्त्रणमा लिएको छ । दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको

पाँच वर्षभित्र नेपाल डिजिटल बन्ने

विराटनगर, १९ कात्तिक अगामी पाँच वर्ष भित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइसकेको छ । कार्यक्रम कार्यान्वय कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा यहाँ आयोजित

नेकपाले छान्यो नयाँ प्रदेश प्रमुख, कुन प्रदेशमा को?

काठमाडौं, कात्तिक १८ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७ वटै प्रदेशका लागि प्रदेश प्रमुख नाम छनोट गरेको छ । छनोट नामलाई क्याविनेटबाट निर्णय गराएर नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीका कहाँ