काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थाहरुका लागि सेयर धितो कर्जाको सीमा हटाएको
काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछानले विश्वास गरेर जिम्मेवारी दिएका केही प्रहरी अधिकारीलाई अहिलेको सरकारले हटाउने प्रक्रिया अघि बढाउने तयारी छ । बिशेष ब्यूरोका डिआइजी मनोज केसीलाई हटाउने प्रक्रिया अघि
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शुक्रबार बिहानसम्म १ सय ३७ जनाको मृत्यु भएको छ । गए राति रामेछापमा
चितवन । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर मुग्लिनतर्फ जाँदै गरेको ना
काठमाडौं । महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति अहिलेसम्म जम्मा २२ प्रतिशत मात्रै भएको छ । १८ वर्षअघि शुरु भएको आयोजनाले निर्माण कार्यमा गति लिन नसक्दा आयोजना पूरा हुनेमै आशंका उब्जिएको
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । शुक्रबार मध्याह्न १२ बजेर १५ मिनेटमा सार्वजनिक हुने तय भएको राष्ट्र बैंकले जनाएको छ
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भएको छ भने चाँदी प्रतितोला २० रुपियाँले
काठमाडौं । ललितपुरको एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो। उनी
रौतहट। प्रहरीले रौतहटको बालचनपुरबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी छन्।