दुईसय ६ देशका झन्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका ‘सिक्काबाबा’ पर्वत आइपुग्नुभएको
काठमाडौं, जेठ २५ सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र
नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक युवराज शर्मा बलात्कार आरोपमा पक्राउ परेका छन् । आफ्नै घरमा काम गर्ने १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो
भारतमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुलाई १७ तारिखका दिन अर्थात् साउन २ गते निर्वाचन हुने
स्थानीय तहको चुनाव बिथोल्न खोजेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी रुकुमका १९ जनालाई रिहा गरेलगत्तै आज फेरि पक्राउ गरिएको छ
पूजाको भतेर खाँदा आज झापा शिवसताक्षी नगरपालिका–१० स्थित माइधारका २७ जना बिरामी परेका छन् । स्थानीय नेत्र दाहालको घरमा भतेर खाएका एकैसाथ बिरामी परेका हुन्
नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सपथग्रहण गरेलगत्र्त ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले
काठमाडौं, जेठ २४ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका
काठमाडौं, जेठ २४ हिजो मात्रै १ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप ४ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छ