Deshkomedia

छुनसमेत नमिल्ने प्राणघातक विषादी राखेर मरेका कुखुरा बिक्री हुँदै !

काठमाडौं उपत्यकामा नाङ्गो हातले छुनसमेत नमिल्ने प्राणघातक विषादी मिसाएर मरेका कुखुरा बिक्रीवितरण भइरहेको पाइएको छ।

अब पीएचडी र एमफिलमा कडाई, यस्तो बन्यो नयाँ कार्यविधि

यूनतम मापदण्ड पूरा नगरेका व्यक्तिलाई पनि विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) र एमफिलको उपाधि दिने प्रवृत्तिमाथि विश्वविद्यालय अनुदान आयोगले अंकुश लगाएको छ

१५ महिनाभित्रै पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ । रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुनेछ

राजपाको आन्दोलनले तराईका मतदाता अन्यौलमा

राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलन घोषणा गरेपछि तराईका मतदाता झनै अन्यौलमा परेका छन्। एकातिर संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नयाँ शक्ति

‘मर्दले मैदानमा युद्ध गर्छ, भाग्नु कायरता’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भाग्नु कायरता भएको बताएका छन्। ‘मर्दले मैदानमा युद्ध गर्छ’, अध्यक्ष यादवले भने,‘मैदान छोडेर भाग्नु कायरता हो। चुनाव अधिकार प्राप्तिको मैदान हो। अधिकार

जर्मनी शरणार्थी शिविरमा आगलागी, ३७ घाइते

जर्मनीको एक शरणार्थी शिविरमा आगलागी हुँदा निस्केको मुस्लोको असरले ३७ जना घाइते

दुई सय बढी म्यादी प्रहरीले राजीनामा दिए

स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म

निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने

शारिरिक सम्बन्धमा पुरुषले गर्ने पाँच गल्ती, जुन महिलालाई मन पर्दैन

एक पुरुष र एक महिलाका लागि सेक्स जरुरी चिज हो । मानसिक सम्बन्धसंगै शारीरिक सम्बन्ध पनि आवश्यकता हो । तर, सेक्सको मामलामा पुरुष अलि एग्रेसिभ मानिन्छन् । जुन कुरा महिलालाई

घट्दै सुनको मूल्य, कति पुग्यो आज ?

कठमाडौं, जेठ २८ आज बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । आज सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार ८ सय रुपैयाँ पुगेको छ । हिजो सुन