आज मिति २०७६ साल पुष महिनाको २ गते बुधबार, तदअनुसार सन् २०१९ डिसेम्बर १८ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष– लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ
पोर्चुगल – पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक
पर्सा – पोखरिया नगरपालिकाका विभिन्न ११ स्थानमा गएराति आगजनी गरिएको छ । मोटरसाइकमा आएका दुई जनाको अज्ञात समूहले नगरपालिकाको वडा नं ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्
काठमाडौ – ललितानिवास जग्गा अपचलन प्रकरणमा जोडिएका नक्कली मोही र जग्गाधनीलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीले गोप्य रूपमा बयान लिइरहेका छन्। डिल्लीबजार मालपोतका अधिकृत
काठमाडौं, पुस १ ऋण दिएर सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ रहेका छन्। श्रीमानले छाडेर हिँडेको पीडा
काठमाडौं, पुस १ उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी विद्या भट्टराईको आज सपथ ग्रहण कार्यक्रम रहेको छ। भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेकी हुन्। उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै, युरो एकको
काठमाडौँ। वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ
नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ । माग अनुसार सर्जनदेखि नर्सको माग गरिएको हो । माग भएअनुसार मेडिकल अफिसर
काठमाडौँ — गुप्तचर संयन्त्रले अदालतको आदेशबिनै नागरिकको टेलिफोन र इन्टरनेट गतिविधिको विवरण प्राप्त गर्न सक्ने प्रावधानसहित सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको छ । प्रधानमन्त्री कार्यालयबाट राष्ट्रिय सभामा दर्ता भएको ‘नेपाल