DESHKONEWS

बलात्कार आरोपित छुटाउन नगरपालिकामा कामकाज ठप्प

सप्तरी – वडाध्यक्ष लक्ष्मी साहको रिहाइको माग गर्दै शम्भुनाथ नगरपालिकाको कामकाज अनिश्चितकालका लागि बन्द गरिएको छ। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका साहको रिहाइको माग गर्दै नगरपालिकाको कामकाज अनिश्चितकालका लागि बन्द

प्रहरी महानिरीक्षक खनालसहित चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) समापनका दिन समाचार संकलनका क्रममा आफ्ना खेल पत्रकारलाई कुट्ने प्रहरीलाई सजायको माग गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको

फेरि बढ्याे पेट्रोलियम पदार्थकाे मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ। निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा

कुन राशिका लागि शुभ रहला बुधबार ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल पुष महिनाको २ गते बुधबार, तदअनुसार सन् २०१९ डिसेम्बर १८ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष– लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ

पोर्चुगलमा तीन नेपालीले गुमाए ज्यान

पोर्चुगल – पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक

अज्ञात समूहले गरे विभिन्न ११ स्थानमा आगजनी

पर्सा – पोखरिया नगरपालिकाका विभिन्न ११ स्थानमा गएराति आगजनी गरिएको छ । मोटरसाइकमा आएका दुई जनाको अज्ञात समूहले नगरपालिकाको वडा नं ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्

ललितानिवास जग्गा प्रकरण : मोही र जग्गाधनीको गोप्य बयान, अख्यितारले चाँडै मुद्दा दर्ता गर्ने

काठमाडौ – ललितानिवास जग्गा अपचलन प्रकरणमा जोडिएका नक्कली मोही र जग्गाधनीलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीले गोप्य रूपमा बयान लिइरहेका छन्। डिल्लीबजार मालपोतका अधिकृत

ऋण दिएर सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

काठमाडौं, पुस १ ऋण दिएर सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ रहेका छन्। श्रीमानले छाडेर हिँडेको पीडा

विद्या भट्टराईको सपथ ग्रहण कार्यक्रम आज

काठमाडौं, पुस १ उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी विद्या भट्टराईको आज सपथ ग्रहण कार्यक्रम रहेको छ। भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेकी हुन्। उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै, युरो एकको