DESHKONEWS

सुनकोशीमा हाम फालेर महिला बेपत्ता

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ज्यामिरेकी ४० बर्षीय कुम्भकुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकी छिन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएका

स्थायी समिति बैठकः मातृकाको माग ‘प्रचण्डपथ ब्यूताऊँ’, मन्‍त्रीबाट हटाउँदा गोकर्णलाई ‘चोट’

काठमाडौं – आइतबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताले धारणा राख्नेक्रम जारी छ । बुधबार मात्र १२ नेताले आआफ्नो धारणा राखेका छन् । आइतबार नेकपा अध्यक्षद्वय

५ नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्कायो!

काठमाडौं: अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन

बिहीबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल पुष महिनाको ३ गते बिहीबार, तदअनुसार सन् २०१९ डिसेम्बर १९ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष (चु, चे, चो, ला,

मलेसिया जाने कामदारसँग लागत शुल्क लिने लाइफ इन्टरनेशनल म्यानपावरमा विभागको छापा

काठमाडौँ — वैदेशिक रोजगार विभागले कामदारसँग रकम असुलिरहेको लाइफ इन्टरनेशनल ओभरसिजका जनसर्म्पक अधिकृत दानबहादुर सोमैलाई पक्राउ गरेको छ । लाइफले मलेसियाको अविवा प्लास्टिक उद्योगमा जाने कामदारसँग रकम उठाइरहेको अवस्थामा विभागले

केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी थापा

काठमाडौं – प्रहरी प्रधान कार्यालयकाे प्रहरी प्रवक्ताको भूमिकामा डीआईजी शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रवक्ता डिआईजी विश्वराज पोखरेलको सरुवा भएपछि डिआईजी थापा प्रवक्ताको भूमिकामा

अवैध हतियारसहित तीन जना पक्राउ

रौतहट, पुष २ रौतहटमा अवैध हतियारसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय

भारत–चीन सीमा निरीक्षण गर्न समिति

काठमाडौँ — सरकारले चीन र भारतसँगका सीमा समस्या बुझी सूचना संकलन गर्न दुइटा ‘सीमा निरीक्षण समिति’ गठन गरेको छ । सीमा क्षेत्रमा हुने अतिक्रमण, विवाद, निर्माण भएका र निर्माणाधीन भौतिक पूर्वाधार

कांग्रेसमा विवाद : नेविसंघको भागबन्डामै किचलो

काठमाडौँ — सभापति शेरबहादुर देउवा ०७७ फागुनमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भए पनि विभाग, तरुण दल र नेविसंघको भागबन्डामा दुई पक्षबीच समझदारी जुटेको छैन । वरिष्ठ नेता रामचन्द्र

विदेशी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा युवक पक्राउ

रसुवा – विदेशी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। रसुवा घुम्न आएकी विदेशी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुनील पौडेल प्रक्राउ परेका हुन्।पक्राउ परेका पौडले