Deshkomedia

विपक्षीलाई घेरामा राखेर प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत

काठमाडौं, जेठ ७ । प्रतिपक्षी दलका सांसदहरुलाई बेल घेरामा पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित भएकामा विश्वासको मतको पक्षमा १५७

कांग्रेसको अवरोध संसदीय इतिहासको कलंकका रुपमा रहन्छ : प्रधानमन्त्री

काठमाडौँ, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको बताउनुभएको छ ।

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित : कांग्रेस

काठमाडौँ, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग

कांग्रेसको विरोधकाबीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ, जेठ ७ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ ।

सुनको मूल्यमा आज अर्को रेकर्ड

काठमाडौं, जेठ ७ । नेपाली बजारमा सुनको मूल्यले आज अर्को रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४१

खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ

सुनसरी, जेठ ६ । ईटहरी उपमहानगरपालिका–७ बस्ने २८ वर्षीय भीम भन्ने रामकुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दायर

धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर मालपोतका तत्कालीन प्रमुख मोहन स्नेही रसाइलीसहितका आठ जना विरुदमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानुनी लाभ तथा हानी पुगाई भ्रष्टाचार गरेको आरोपमा

करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु

लमजुङ, जेठ ६ । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका–४ जितौरेका

एमाले भक्तपुरको अध्यक्षमा देउजा

भक्तपुर, जेठ ६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित हुनुभएको छ । यसअघि पनि जिल्ला अध्यक्ष रहनुभएका देउजाले दुई सय ९० मत

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन, जेठ ६ । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँमा त यात्रुले नै