Deshkomedia

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, जेठ ७ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिरहा, सिरहा नगरपालिका–२ घर

अनलाईनमार्फत ठगी गरी बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ

काठमाडौं, जेठ ७ । अनलाईन मार्फत ठगी गरी बिनान्स एप मार्फत लगानी गरेको अभियोगमा चार जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, जेठ ७ । वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रूपन्देही रोहिणी गाउँपालिका–४ ठेगाना

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं, जेठ ७ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मधेश प्रदेश अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई क्षमताअभिवृद्धि तालिम दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा बर्दिबासमा संचालित उक्त कार्यक्रममा ५५

नेप्सेमा उच्च अंकको वृद्धि, पौने ६ अर्बको कारोबार

काठमाडौं, जेठ ७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से २७.५४ अंकले बढेर दुई हजार ९२ विन्दुमा बन्द भएको हो ।

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित ९ जनाको मृत्यु

इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । प्रेस टिभीद्वारा सम्प्रेषित

जलेश्वर कारागार जीर्ण, जोखिम बढ्यो

महोत्तरी, जेठ ७ । जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ । भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि

चट्याङ लागेर ७२ भेडा ठहरै परे

काठमाडौँ । संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । गत शनिबार रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत, जेठ ७ । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस

प्रतिपक्षी दलहरुले अब संयुक्त रुपमा सडक र सदनबाट संसदीय समिति गठनको माग गर्ने

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले संयुक्त रुपमा सदन र सडकबाट संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि