Deshkomedia

अब मतगणनामा एक जना मात्र प्रतिनिधि, यस्तो बन्यो नयाँ व्यवस्था

निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् । प्रतिनिधिसभा

मिटरब्याजले यसरी हुँदैछ महिलाको बिचल्ली

कैलालीको धनगढीमा मिटरब्याजका कारणबाट बिचल्लीमा पर्ने महिलाको संख्या बढ्दै गएको छ । बढी ब्याज पाइने लोभका कारण मिटर ब्याजमा पैसाको कारोबार गर्ने तर चर्को मिटर ब्याजका कारण पैसा असुली हुन

प्रचण्डले खोजे चुनाव हार्नुका पाँच कारण, के–के छन् ?

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले निर्वाचनमा तेस्रो स्थानमा सीमित भएपछि हारको कारण खोजी गर्न थालेका छन् । गाउँ गाउँमा सिंहदरबार, उज्यालो नेपाल आर्थिक बृद्धिदरलगायतका राम्रो काम गरेर पनि जनता समक्ष

बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपाल र बंगलादेशबीच मंगलबार भएको २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई १ शून्यले पराजित गरेको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन

चक्रपथ क्षेत्रमा ट्रक, टिप्पर सञ्चालनमा रोक, यसरी तोकियो समय

सरकारले बुधबारदेखि काठमाडौँको चक्रपथ क्षेत्रमा बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालनमा रोक लगाउने भएको छ । यातायात व्यवस्था विभाग

गृहमन्त्री शर्मा किन गए श्रीलंका ?

गृहमन्त्री जनार्दन शर्मा मंगलबार सार्क गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन श्रीलंका प्रस्थान गरेका छन् । बैठकमा मन्त्री शर्माले नेपालको समसामयीक गतिविधी,

मूख्यसचिव सुबेदीको आज विदाई हुँदै, राजीनामा कहिले ?

नेपाल सरकारका मूख्यसचिव सोमलाल सुबेदीको मंगलबार विदाई हुँदैछ । चार बजे बस्ने सचिवहरुको बैठकबाटै मूख्यसचिव सुवेदीको विदाई हुन लागेको हो । आफ्नो एकवर्षे पदावधि

तीन दलको बैठक : प्रधानमन्त्रीको प्रस्ताव एमालेद्वारा अस्वीकार

संविधान संशोधनमा सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ । आज विहान बालुवाटारमा बसेको तीन दलका

कति छ आज सुनको मूल्य ?

काठमाडौं, असार २७ आज सुनको मूल्यमा फेरबदल भएको छैन । आज पनि बजारमा सुन प्रतितोला ५२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार मात्रै सुन तोलामा २ सय

नेपाल र बंङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं, असार २७ यु–२३ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । मुख्य