Deshkomedia

कांग्रेसको अवरोधकाबीच चल्यो संसद्‍‍‍ बैठक

काठमाडौँ, जेठ ८ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच बैठक चलेको छ । सहकारी ठगीको विषयमा सहमति नबनेको भन्दै कांग्रेसले संसद्‍मा अवरोध जारी राखेको छ । मंगलबार पनि

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, जेठ ८ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए

बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोेजना अधुरै

पर्वत, जेठ ८ । बजेट अभावका कारण पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४र६५ देखि सुरु भएका दुईवर्षे

थलीमा मृत भेटिएका व्यक्तिकी छोरी बबरमहलबाट पक्राउ

काठमाडौं, जेठ ८ । काठमाडौंको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका–७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई ५ लाखमा बिक्री

काठमाडौँ, जेठ ८ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

जनकपुरधाम, जेठ ८ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । आज जनकपुरधाममा

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

चितवन, जेठ ८ । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज

सुनको मूल्य आज घट्यो, कति छ तोलाको ?

काठमाडौं, जेठ ८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार

सुर्खेत बस दुर्घटना : मृतकको सनाखत, २१ घाइते

सुर्खेत, जेठ ७ । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको

सभामुखले पार्टी कार्यकर्ताको भूमिका खेल्नुभयो : लेखक

काठमाडौँ, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उहाँको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभामा सभामुखले